गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको मान्यता

सफल खबर संवाददाता

शुक्रबार, ०४ बैशाख २०८३, २२ : ३९
गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको मान्यता

काठमाडौं। सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेस आधिकारिक रहेको फैसला गरेको छ। अदालतले आज फैसला गरे सँगै काङ्ग्रेसले अब संसदीय दलको नेता छनोट गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस