रोल्पामा वर्षमानको अग्रता कायमै

सफल खबर संवाददाता

शुक्रबार, २२ फागुन २०८२, १६ : ०६
रोल्पामा वर्षमानको अग्रता कायमै

काठमाडौँ। रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो विवरण अनुसार नेकपाका उम्मेदवार वर्षमान पुनले ६५८ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा माओवादीका चुडामणि वलीले ४८६ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका डा। सुदनकुमार वलीले १५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस