काठमाडौँ । मन्त्रिपरिषद्को बैठक अहिले अपराह्न ४ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्दै छ।
प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको आजको बैठकमा निर्वाचनसम्बन्धी कार्यतालिका र अनुसूचीबारे केही महत्त्वपूर्ण निर्णय हुन सक्ने सम्भावना रहेको विशेष स्रोतले जानकारी दिएको छ।
बैठकमा सम्बन्धित मन्त्रालयहरूले पेश गरेका नियमित प्रस्तावहरूमाथि समेत छलफल तथा निर्णय हुने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०८२, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय