काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति पार्टी सभापति रवि लामिछानेको पक्षमा ३२ लाख भन्दा धेरै हस्ताक्षर गरेको जनाएको छ।
साउन २३ गते सम्म ३२ लाख ६ हजार ६०८ जनाले सभापति लामिछानेको पक्षमा हस्ताक्षर गरेको प्रवक्ता मनिष झाले बताए।
उनका अनुसार अहिलेसम्म ६२ लाख १६ हजार ६६९ सहयोग संकलन भएको छ। सभापति लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै रास्वपाले अहिले हस्ताक्षर अभियान चलाइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०८२, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'