काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहबीच भेटवार्ता भएको छ ।
धनगढीस्थित मुख्यमन्त्री निवासमा मंगलबार बिहान दुवैबीच भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा समसामयिकसहित सुदूरपश्चिम प्रदेशमा विद्युत्, सिँचाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी विषयमा केन्द्र-प्रदेश समन्वय, योजनाको कार्यान्वयन बारे छलफल भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ साउन २०८२, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’ : ऊर्जा मन्त्री खड्का
‘ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँ’: ऊर्जामन्त्री खड्का
ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच भेटवार्ता
‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जा मन्त्रीको निर्देशन
ऊर्जा मन्त्री खड्का र उरुग्वेका गैरआवासीय राजदूत गुआनीबीच शिष्टाचार भेट
‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व’ : ऊर्जा मन्त्री खड्का