काठमाडौं। नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एन्ड मेडिकल सेन्टरबीच उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र पोलिक्लिनिकको तर्फबाट प्रवेशचन्द्र उप्रेतीले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा कोषका कर्मचारी, सञ्चालक र परिवारका सदस्यलाई ल्याब, बेड, फार्मेसी, अल्ट्रासाउण्ड, ईसीजी र एक्स्रेलगायतमा १० देखि २५ प्रतिशतसम्म छुट दिइने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता
नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता
लगानी कोष र म्याग्दी हाइड्रो पावरबीच सेयर प्रत्याभूतिको सम्झौता
नागरिक लगानी कोष र आईएमईबीच शेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोषको ब्याजदर परिवर्तन, थप प्रतिफल पनि दिने निर्णय