काठमाडौँ । कृषि मन्त्री रामनाथ अधिकारीले केहि दिनभित्रै कृषि ऐन कार्यान्वयनमा ल्याउने बताए । उनले आइतबार भएको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै यस्तो जानकारी दिएका छन् ।‘कृषि ऐन केहि दिनमा आउँदैछ ।
अहिले कानुन मन्त्रालयमा छलफलको कर्ममा छ,’ मन्त्री अधिकारीले भने, ‘केहि दिनमा व्यवस्थापन गरेर क्याविनेटमा लैजाँदै छौँ ।’ त्यसले कृषि क्षेत्रका अधिकांश समस्या समाधान गर्ने उनको भनाइ छ । साथै उनले किसान परिचयपत्र राष्ट्रिय परिचयपत्रमा आधारित भई वितरण गरिने बताए । यस्तै कृषि अनुदान वितरणलाई प्रभावकारी बनाउन पहल गरिरहेको दावी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक छ : मन्त्री अधिकारी
कृषिमन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण
विषादी प्रयोगलाई न्यूनीकरण गर्न मन्त्री अधिकारीको आग्रह