स्थानीय तहको ६ महिना : अलमलमै जनप्रतिनिधि, यसरी वित्दैछ दैनिकी

पत्रपत्रिकाबाट

बुधबार, १९ पुस २०७४, ०६ : ५०
स्थानीय तहको ६ महिना : अलमलमै जनप्रतिनिधि, यसरी वित्दैछ दैनिकी

झापाको गौरदह नगरपालिकाका १ नम्बर वडाका अध्यक्ष नगेन्द्र भण्डारी शुक्रबार कार्यकक्षमा भेटिएनन् । सेवाग्राही पर्खेर बसे । अबेरमात्रै कार्यालय आईपुगेका उनले भने 'सबै जनताका काममा पुग्नैपर्छ ।'

वडाध्यक्ष भण्डारीले घरायसी विवाद मिलाएपछि कार्यालय आइपुग्दा ढिलो भएको पनि सुनाए । जनप्रतिनिधि निर्वाचित भएका ६ महिनायता उनको दैनिकी यस्तै छ ।

विहानदेखि बेलुकासम्म जनताका विवाद मिलाउनुकै धपेडी ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस