काठमाडौं । थाइल्यान्ड भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली स्वदेश फर्किएको हो ।प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक गएको थियो ।
प्रधानमन्त्री ओली बैंकका रहँदा थाइल्यान्डमा प्रधानमन्त्री, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटघाट गरेका थिए । उनले भारतीय प्रधानमन्त्रीसँग शुक्रबार भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ चैत्र २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली