काठमाडौं । विवादित धर्मगुरु आचार्य श्रीनिवास राजावादी समूहको आन्दोलनमा पुगेका छन् ।
उनी अहिले कोणसभा हुने स्थान तिनकुने पुगेका छन् ।श्रीनिवास यसअघि विवादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका थिए । उनी प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा पक्राउ परेका थिए ।
त्यस्तै, तिनकुनेबाट नयाँ बानेश्वरतर्फ आउन खोजेपछि राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १३ : ०५
लेखकबाट थप