काठमाडौँ । एक जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित दुई उपसचिवको सरुवा गरिएको छ। गृह मन्त्रालयले बझाङका सिडिओ ओमप्रसाद भट्टराईलाई मन्त्रालयमा ल्याउँदै, मन्त्रालयका उपसचिव कैलाश ठकुराठीलाई बझाङको सिडिओको जिम्मेवारी दिएको छ।
गृह मन्त्रालयले बुधबार (हिजो) मात्रै सात जिल्लाका सिडिओसहित १३ अधिकारीको सरुवा गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ चैत्र २०८१, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी