काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा एक हजार ९८५ रुपैयाँ कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुन तोलामा ४ हजार ६ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?