काठमाडौं। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी तेल ट्याङ्कर र जहाजमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । जस्टिन ट्रुडोले सामाजिक सञ्जालमा लेखेका छन्, 'मैले किभमा १०९ रूसी तेल ट्याङ्कर र जहाजहरूमा नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छु।
यसअघि प्रधानमन्त्री ट्रुडोले ‘दिगो शान्तिका लागि युद्ध एक्लै जित्न नसकिने बताएका थिए । क्यानडा सधैं युक्रेनको साथमा रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव