कालिकोट । कालीकोटको तिलागुफामा माछा मार्ने क्रममा एक युवक नदीमा बेपत्ता भएका छन्।
स्थानीय तीला नदीमा डुबेर तीलागुफा नगरपालिका–४ राँचुलीका २४ वर्षीय भोजनबहादुर शाही बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
शनिबार बिहान १० बजे उनी माछामार्न भन्दै तीला नदीमा गएका थिए। त्यसक्रममा उनी नदीमा डुबेर बेपत्ता भएका हुन्।
स्नीयवासी र प्रहरी टोलीले खोजी गर्दा पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द्रप्रसाद चौधरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाकाली किनारबाट सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता
कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव फेला
महाकालीमा बगेर एक जना बेपत्ता
फेब्रुअरीदेखि बेपत्ता ठकुरीको शव न्युयोर्कमा फेला
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार