काठमाडौं। बाँकेमा एउटा पाटे बाघ मृत भेटिएको छ ।बाँकेको राप्तीसोनारी गाउँपालिका– १ को कोर क्षेत्रमा वृद्ध पाटे बाघ मृत भेटिएको बाँके राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
निकुञ्जका अनुसार थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
आज विश्व बाघ दिवस, सबैभन्दा बढी बाघ भारतमा
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा
बाख्रा चराउन गएका गोठालाको बाघको आक्रमणबाट मृत्यु
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा बाघ