काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नयाँ स्टक एक्सचेञ्जबारे धेरै ठूला खेल र बार्गेनिङ भइरहेको छ भन्ने सुनिएको बताएका छन् । सांसद केसीले मंगलबारको संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
उनले स्टक एकसच्ञ्ज नयाँ दिनुपर्ने कारण पनि सोध्दै यसबारेमा समितिले जवाफ लिनुपर्ने सुझावसमेत दिए । ‘स्टक एक्सचेञ्ज नयाँ दिने कुरा आएको छ । यसमा धेरै ठूलो-ठूलो खेल भइरहेको छ भन्ने सुनिन्छ’, उनले भने, ‘अर्को बन्ने के कारणले हो ? एउटाले किन धान्न सकेन ? यसमा धेरै ठूला बार्गेनिङ र हात छ भन्ने सुनिन्छ । यसबारे समितिले जवाफ लिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफु दल नेता बन्न नपाउने भएपछि अर्जुन नरसिंहको अर्काे अड्को
सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्छ : अर्जुननरसिंह केसी
कांग्रेसमा दल नेता : युवासँग नभिड्ने, सर्वसम्मत माग्ने अर्जुननरसिंहको तयारी
११ औँ महाधिवेशन ४० दिनको तयारीमा गरिएको हो, अहिले पनि गर्न सकिन्छ’ : अर्जुननरसिंह केसी
नेपालीहरूको विदेशी बैंकमा रहेका अवैध सम्पत्ति राष्ट्रियकरण गरौँ’ : अर्जुननरसिंह केसी
कुलिङ पिरियडबारे एमालेका ५ सांसदको संशोधन प्रस्तावप्रति काँग्रेसले जनायो गम्भीर आपत्ति