काठमाडौँ । काँग्रेस प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनले लामो समयदेखि गरिरहेका प्रतिबद्धताहरूलाई अनुदानको रूपमा दिँदा उपयुक्त हुने बताएका छन् ।
प्रधानमन्त्रीको भ्रमणको विषयका कुराकानी गर्दै उनले नेपाललाई वार्षिक रूपमा गरेका प्रतिबद्धता अनुसार दिए राम्रो हुने उल्लेख गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ देखि २१ सम्म चीनको औपचारिक भ्रमण गर्दैछन् । उक्त भ्रमणलाई लिएर नेपालमा अहिले गृहकार्य चलिरहेको छ ।
नेपाललाई अनुदान दिने विषय चीन सकारात्मक रहेको आफूले पाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसभित्र एकताका लागि नेतृत्वले गम्भीर पहल गरेन : महत
‘अमेरिकामा कमाएको पैसाले जोडेको घर जलाइयो, भ्रष्टाचार गरेको होइन’: डा. प्रकाशशरण महत
वेस्ट पार्टी काँग्रेस नै हो, हामीले गरेको काम भनेर साध्य छैन: डा. प्रकाशशरण महत