काठमाडौँ । नेपाली कांग्रेसले मानव अधिकार विभागमा १० जना समस्य मनोनीत गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य धना खतिवडा प्रमुख रहेको विभागमा सदस्य मनोनीत गरेका हुन् ।
मनोनीत सदस्यहरुमा सर्मिला अधिकारी, दुर्गाबहादुर सुवेदी, डा वासुदेव गिरी, कृष्ण चौधरी, रोहित पौडेल, रामकृष्ण प्रजा, माया बराल, मोहन परियार, चन्द्रप्रकाश अधिकारी र पुष्पराज पाण्डे रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?