काठमाडौँ । बुधबार नेपाल स्टक एक्सजेन्ज (नेप्से) मा गिरावट आएको छ । नेप्सेका अनुसार यस दिन परिसूचक ४ अंकले घट्दै २ हजार ५७६.७६ को बिन्दुमा अडिएको हो।
यसअघिको कारोबार सोमबार पनि नेप्से ५७ अंकले घटेको थियो । मंगलबारको काठमाडौँ उपत्यकामा सार्वजनिक बिदापछि खुलेको बजार पनि घट्दा कारोबार समेत खुम्चिन पुगेको छ । बुधबार ५ अर्ब ६६ करोड हाराहारीको कारोबार मात्रै भएको नेप्सेले जनाएको छ ।
यस दिन सबैभन्दा बढी सीईडीबी हाइड्रोपावरको सेयर कारोबार हुँदा १९७ कम्पनीले घाटाको कारोबार गरे । नेप्सेका अनुसार कारोबारको अन्तिमसम्म आइपुग्दा बुधबार बैंकिङ र निर्जिबन समूहबाहेकका सेयर घट्न पुग्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि
सेयर बजार २७३४ अंकमा झर्यो, घट्यो कारोबार
नेप्से परिसूचक १३.३ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो