काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले भाइको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८ का ४५ वर्षीय ४५ को नारायण सिटौला रहेका छन् ।
बिहीबार ४१ वर्षीय रामप्रसाद सिटौला आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि इलाका प्रहरी कार्यालय झिलझिलेको टोली अनुसन्धानमा खटिएको थियो ।
अनुसन्धानको क्रममा मृतकको टाउको र अनुहारमा चोट देखिएको उनका दाइ नारायणलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ भदौ २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ