काठमाडौं। रोड फुटपाथविस्तारको विरोधमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडा उत्रेका छन्। नगरपालिकाका ३२ वटै वडाका वडाध्यक्ष न्यूरोड फुटपाथविस्तारको विरोधमा उत्रेका हुन्।काठमाडौं महानगरले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम सुरु गर्नै लाग्दा ३२ वटै वडाका वडाध्यक्षहरूले विरोध जनाएका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरपालिकाले युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने
काठमाडौं महानगरको बजेट आज नआउने