काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नासाथ कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्को एकजना सदस्य बैठकमा उपस्थित नभएको भन्दै ध्यानाकर्षण गराएपछि बैठक स्थगित भएको हो ।
सांसद यादवको ध्यानाकर्षणपछि आजै बस्नेगरी सभामुखले १५ मिनेटका लागि स्थगित गरे । आज सदनमा अधिकांश कुर्सि पनि रित्ता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ असार २०८१, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले गरे संसद अवरोध
विपक्षीले उठाएको प्रश्नको सदनमा जवाफ दिँदै प्रधानमन्त्री