काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा शुक्रबार अपराह्न ४ बजेदेखि बैठक सुरु भएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका सम्बन्धमा बैठकमा छलफल भइरहेको छ । संसदीय दलको बैठकले असार ९ मा बजेट पारित हुने दिन आफ्ना सबै सांसदलाई संसदमा उपस्थिति हुन निर्देशन दिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ असार २०८१, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती काँग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक जारी
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक जारी