आयल निगम जग्गा खरिदः दुई सयजना अनुसन्धानको घेरामा

पत्रपत्रिकाबाट

विहीबार, १३ पुस २०७४, ०६ : ४९
आयल निगम जग्गा खरिदः दुई सयजना अनुसन्धानको घेरामा

नेपाल आयल निगम जग्गा खरिद अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सयजनालाई अनुसन्धानको घेरामा तानेको छ । अख्तियारले चार महिना लगाएर दुई सयजनालाई अनुसन्धानको दायरामा ल्याएको हो ।

ईन्धन भण्डारणका लागि जग्गा खरिदमा करोडौं रुपैयाँ घोटाला भएको सार्वजनिक भएपछि उसले छानविन प्रक्रिया अघि बढाएको थियो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस