भरतपुर । भरतपुर–१७ गाजीपुर स्थित नारायणी नदिको किनारमा अपरिचित व्यक्तिको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्याल चितवनका अनुसार नारायणी नदिले बगाएर ल्याएको अवस्थामा नामथर,वतन नखुलेको अन्दाजी ४५ वर्षिय पुरुष व्यक्तिको शव फेला परेको हो । शनिबार दिउँसो करिब पौने चार बजे उक्त शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता