२ रनमै आउट भए कुशल भुर्तेल

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, १४ : ३२
२ रनमै आउट भए कुशल भुर्तेल

काठमाडौं। वेस्ट इण्डिज 'ए'विरुद्ध १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीका ओपनर कुशल भुर्तेल आउट भएका छन् ।छन् । ८ बलमा २ रन बनाएपछि भुर्तेल क्याच आउट भएका हुन् ।शनिवार भने उनले १६ रन बनाएका थिए ।

आइतवार अर्का ओपनर लोकेश बम रिटायर्ट हर्ट भएलगत्तै भुर्तेल पनि आउट भएका हुन् ।नेपालले ४ ओभरमा २१ रन जोड्दा एक विकेट गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस