कप्तान पौडेलको शानदार शतकमा वेस्ट इण्डिजविरुद्ध नेपालको सनसनीपूर्ण जीत

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, १६ : ०६
कप्तान पौडेलको शानदार शतकमा वेस्ट इण्डिजविरुद्ध नेपालको सनसनीपूर्ण जीत

काठमाडौं। कप्तान रोहित पौडेलको उत्कृष्ट शतकीय इनिङपछि नेपालले बलियो टोली वेस्ट इण्डिज ‘ए’विरुद्ध सनसनीपूर्ण जीत हासिल गरेको छ ।

२०५ को विशाल रनको लक्ष्य पछ्याएको नेपालले टेस्ट टोली वेस्ट इण्डिजको ए टोलीलाई टी–२० सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटले पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस