काठमाडौं । संघीय संसद्को चालु अधिवेशन आगामी वैशाख २ गते अन्त्य हुने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् अधिवेशनको तयारीबारे छलफलमा राष्ट्रिय सभा अध्यक्ष दाहाल