लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले लिए शपथ

सफल खबर संवाददाता

आइतबार, २५ चैत्र २०८०, १४ : ३८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले लिए शपथ

बुटवल । लुम्बिनी  प्रदेशका नवनियुक्त मुख्य मन्त्री जोखबहादुर महराले शपथ लिएका छन् ।

शनिबार नियुक्त भएका महराले आइतबार प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । माओवादी केन्द्रका महरा सत्ता साझेदार दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस