मन्त्रीपरिषद् बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, २२ चैत्र २०८०, १२ : २७
मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौँ । सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो एक बजेका लागि बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । 

बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । 

प्रतिक्रिया दिनुहोस