काठमाडौ । राष्ट्रियसभा उपाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ ।
एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले उपाध्यक्ष आफ्नो पार्टीले लिने सहमति भइसकेको दाबी गरे ।
।
राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई दिएर उपाध्यक्ष एमालेले लिने यसअघि सहमति भएको समाजवादीका नेताहरुले दाबी गर्दै आएका छन् । सोहीअनुसार सो पार्टीले उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिइसकेपनि आफूले पाउनुपर्ने धारणा राखेका हो । तर, एकीकृत समाजवादीलाई गठबन्धनमा समेट्ने गरी भएको ७ बुँदे सहमतिमा भने यो विषय उल्लेख नभएकाले अन्योलता कायमै छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी