मन्त्रिपरिषद्को निर्णय

चुडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय

सफल खबर संवाददाता

विहीबार, ०८ चैत्र २०८०, १२ : ११
चुडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय

काठमाडौं । सरकारले चुडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारी प्रवक्ता रेशा शर्माले बताइन्।

बैठकले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा कोरियाली ७ जना र नेपाली ३ जना गरी १० पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल १ र जुगल २ हिमाल आरोहण निःशुल्क व्यवस्था गर्ने निर्णय भएको बताइन्।

 

प्रतिक्रिया दिनुहोस