पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, २० : ५६
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले शुक्रबार बसेको बैठकले आजै मध्यरातीदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।  

भारतीय आयल कर्पोरेशनमा मूल्य घटेर आएकाले निगमले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरेको हो। जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्नेछ ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले शुक्रबार बसेको बैठकले आजै मध्यरातीदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।  
भारतीय आयल कर्पोरेशनमा मूल्य घटेर आएकाले निगमले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरेको हो।  जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया दिनुहोस