काठमाडौं । अर्थमन्त्री वर्षमान पुनसँग जोडेर सुनकाण्डका समाचार सार्वजनिक भएको भन्दै कांग्रेस सांसद शान्ति विकले सदनमा जवाफ मागेकी छन् ।
उनले भनिन्, ‘अर्थमन्त्री वर्षमान पुनको पनि १३० केजी सुन काण्डमा समाचारहरू बाहिर आइरहेका छन् । यो कुरा के हो ? यो विषयमा सदनलाई जानकारी गराइयोस् ।’उनले सहकारी पीडितहरूको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?