काठमाडौं । नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको ताजा सूची सार्वजनिक गरेको छ।
राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद घोषणा गरेको हो।
गत पुष २४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सहिद घोषणा गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी सहिद साउदको परिवारलाई रोजगारी
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
पत्रकार सुरेश रजक सहिद घोषणा