काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताएका छन् ।
शुक्रवार सामाजिक सञ्जाल फेसबुकबाट महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै उनले काम गर्न चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता नहुने बताएका छन् ।
उनले लेखेका छन्– ‘चेक लिस्टसहित आएका छौँ । कम्प्रोमाइज हुन्न । केही समय होम वर्कमा रहनेछौँ ।’ मन्त्री पदको शपथ खाएको दुई दिनपछि उनले आफ्नो भनाई सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेलाई संसद्मा बोल्न दिने विपक्षी दलको निर्णय
जीबी राईलाई पक्राउ गर्ने विषय जटिल छ: गृहमन्त्री लामिछाने
आफूले संसद्मा बोल्न पाउनुपर्ने माग राख्दै गृहमन्त्री लामिछानेले लेखे सभामुखलाई पत्र
तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ:गृहमन्त्री लामिछाने
रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत : गृहमन्त्री लामिछाने
नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लामिछाने