कांठमाडौं । लघुवित्तबाट ऋण लिएकाहरु संसद भवनमा परिसरमै प्रवेश गरेका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरु संसद भवन परिसरमा पुगेर नाराबाजी पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, १४ : २४
लेखकबाट थप