नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

सफल खबर संवाददाता

सोमबार, ०७ फागुन २०८०, ११ : ४६
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

काठमाडौ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सरकारले चण्डिका भट्टलाई नियुक्त गर्ने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ हो ।

प्रतिक्रिया दिनुहोस