क्यानडाविरुद्ध नेपाल ए टीमको ३ विकेट पतन

सफल खबर संवाददाता

आइतबार, ०६ फागुन २०८०, १० : ५६
क्यानडाविरुद्ध नेपाल ए टीमको ३ विकेट पतन

काठमाडौं । क्यानडाविरुद्ध नेपाल ए टीमको ३ विकेट गुमेको छ ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ए टीमले १९ ओभर ३ बलमा ३ विकेट गुमाएर ७२ रन बनाएको छ ।

नेपालका मायन यादव ३५, विनोद भण्डारी ५ र अर्जुन कुमाल ४ रन बनाएर आउट भए । सन्दीप जोरा ८ र रसिद खान १० रन बनाएर क्रिजमा छन् ।