काठमाडौं । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो ।
नेपालका लागि हेमन्त धामीले डेब्यु खेलमै ३ विकेट लिएका छन् । नेपालले केहीबेरमा ब्याटिङ गर्ने छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ माघ २०८०, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव
क्यानडाले रुसी तेल ट्यांकर र जहाजमाथि नयाँ प्रतिबन्ध लगायो