ओलीलाई भेटेर निगम फर्किन खड्काको लबिङ !

पत्रपत्रिकाबाट

मंगलबार, ११ पुस २०७४, ०६ : ५०
ओलीलाई भेटेर निगम फर्किन खड्काको लबिङ !

ईन्धन भण्डारणको जग्ग खरिद अनियमितता आरोपमा कारवाहीमा परेका निर्देशक गोपाल खड्काले फेरि निगम फर्किन लबिङ शुरु गरेका छन् ।

खड्काले भावी प्रधानमन्त्रीको रुपमा चर्चामा आएका एमाले अध्यक्ष केपी ओलीलाई भेटेर निगम फर्किन वातावरण मिलाईदिन आग्रह गरेका छन्, आजको नागरिकमा यो खबर ।

खड्का केही दिनअघि ओलीलाई भेट्न निजी निवास बालकोट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस