काठमाडौं। नेपाली कांग्रेसनिकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन् ।पार्टी सभापति शेरबहादुर देउवाले ती सदस्यहरू मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालय, सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतवार जानकारी दिए ।
शिवनारायण महतो गुरौ नेपाल थारू संघको अध्यक्ष छन् । सोही संघको केन्द्रीय तदर्थ कार्यसमिति विस्तार गरिएको हो । मनोनीत सदस्यमा पाण्डवलाल चौधरीदेखि सुरजलाल थारूसम्म छन् ।
यी हुन् मनोनीत हुने ९८ जनाः

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ माघ २०८०, ११ : ४८
लेखकबाट थप