भिजिट भिसामा विदेश जान लागेका ९२ जनालाई विमानस्थलबाटै फर्काइयो

सफल खबर संवाददाता

मंगलबार, ०९ माघ २०८०, १५ : ३०
भिजिट भिसामा विदेश जान लागेका ९२ जनालाई विमानस्थलबाटै फर्काइयो

काठमाडौं। अध्यागमन विभागले भिजिट भिसामा विदेश जान लागेका ९२ जनालाई काठमाडौंको त्रिभुवन विमानस्थलबाटै फर्काएको छ ।सोमवार ८४ र मंगलवार ८ गरी ९२ जनालाई फर्काइएको विभागका सूचना अधिकारी रामप्रसाद दाहालले जानकारी दिए ।

 

उनीहरूसँग विदेश उड्नका लागि चाहिने कागजात नपुगेका कारण विमानस्थलबाटै फर्काइएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस