काठमाडौं। न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरी रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मङगलबार सर्वोच्च अदालत पुगेर न्याय माग्दै नारावाजी गरेपछि रावललाई प्रहरीले गेटबाटै नियन्त्रणमा लिएको हो ।
श्रीमान गिरीमाथि वैवाहिक बलत्कारको मुद्दा हालेकी उनले श्रीमानलाई थुनामा राख्न माग राख्दै आएकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १२ : ३४
लेखकबाट थप