काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको सातौं वैठक बिहीबार दोश्रो दिन पनि बसिरहेको छ । ललितपुरस्थित कान्तिपुर गार्डेनमा जारी वैठकमा केन्द्रीय सदस्यहरुले प्रस्तावित विधान संशोधन मस्यौदामाथि केन्द्रीत रहेर आ–आफ्नो धारणा राखिरहेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बिहीबार दिउँसो १ बजेसम्म विधान संशोधन मस्यौदाका ११ प्रश्नमा केन्द्रीत रहेर ४० जनाले आफ्नो धाराणा प्रस्तुत गरिसकेका छन् । वैठक शुक्रबारसम्म चल्ने सो पार्टीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय