बर्दिया । बर्दियाको बारबर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको छ।
शनिबार दिउँसो बारबर्दिया नगरपालिका– ४ बैरियाका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए।
घर नजिकैको सामुदायिक वनमा बाघले आक्रमण गर्दा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि अस्ताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
आज विश्व बाघ दिवस, सबैभन्दा बढी बाघ भारतमा
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा
बाख्रा चराउन गएका गोठालाको बाघको आक्रमणबाट मृत्यु
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा बाघ