प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा ४०० केभी सवस्टेशनको उद्घाटन

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०८०, ११ : १०
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा ४०० केभी सवस्टेशनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्युत प्राधिकरण इनरुवा ४००/२२०/१३२/३३ के.भी. सवस्टेशनको उद्घाटन गरेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४, इनरुवामा आज एक कार्यक्रमका बीच उक्त सवस्टेशनको उद्घाटन गरिएको हो ।

सो अवसरमा प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नवनिर्मित सवस्टेशनको अवलोकन गराएका थिए ।

प्रतिक्रिया दिनुहोस