आयल निगमको निमित्त कार्यकारी निर्देशकमा नागेन्द्र शाह

सफल खबर संवाददाता

आइतबार, ०१ पुस २०८०, १९ : ३४
आयल निगमको निमित्त कार्यकारी निर्देशकमा नागेन्द्र शाह

काठमाडौँ । सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशक (निमित्त प्रमुख)को जिम्मेवारी नागेन्द्र शाहलाई दिएको छ। 

निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिए पछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शाहलाई निमित्त प्रमुखको जिम्मेवारी तोकेको हो।

 

प्रतिक्रिया दिनुहोस