काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने भएको छ। मंगलबार बिहान ८:३० बजे लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरिने अनेरास्ववियुले जनाएको छ । एनसेलको ८० प्रतिशत सेयर नेपाल बाहिरै बिक्री भएको थियो ।
जसले गर्दा राज्यलाई आउनुपर्ने राजश्व गुमेको छ । यसका विरुद्ध अनेरास्ववियुले प्रदर्शन गर्न लागेको हो । एनसेलको अपारदर्शी ठगी धन्दाविरूद्द खबरदारी गर्न लागिएको अनेरास्ववियु अध्यक्ष समिक बडालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ मंसिर २०८०, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेलले भन्यो-‘हामी फेरि उठ्ने छौँ, तपाईँहरू सँगै’
एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित
एनसेल बन्यो आइएसओको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी