काठमाडौं। जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्य जारी राखेको छ ।फौजले घाइतेहरूलाई हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत तथा नेपालगञ्जका अस्पतालमा ल्याउने कार्य गरिरहेको सेनाले जनाएको छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो । अहिलेसम्म १३८ जनाको निधन भइसकेको छ भने कम्तीमा १६६ घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी